Rule 12
निर्माण व्यवसायीलाई समूहीकरण गर्ने आधार
नियम १० बमोजिम वर्गीकृत निर्माण
व्यवसायीलाई समूहीकरण गर्ने आधार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी
तोकिदिए बमोजिम हुनेछ ।